यु-१९ एसिया कप : नेपाल आज भारतसँग भिड्दै
khabarhub.com · Fri Nov 06 02:06:11 UTC 2026
काठमाडौँ – एसीसी यु-१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले शुक्रबार आफ्नो पहिलो खेलमा साविक विजेता भारतसँग प्रतिस्पर्धा गर्दैछ।
ओमानको अल अमरातस्थित क्रिकेट मैदानमा हुने नेपाल र भारतबीचको खेल नेपाली समयअनुसार बिहान १०ः४५ बजे सुरु हुनेछ। दुवै टोली प्रतियोगिताको पहिलो खेल जित्दै सुखद सुरुआत गर्ने लक्ष्यसहित मैदान उत्रनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)