राउटे समुदायद्वारा खाद्यान्न र सुरक्षित आवासको माग, सम्बोधन गर्ने मन्त्री बादीको प्रतिबद्धता
gorkhapatraonline.com · Fri Nov 06 02:11:32 UTC 2026

लोपोन्मुख राउटे समुदायले खाद्यान्न, सुरक्षित आवास र जीविकोपार्जनको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१, नाम्रास्थित राउटे बस्तीमा पुग्नुभएकी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले समुदायका माग सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)