अस्पतालको नाम फेरियो, तर उपचार उस्तै !
janaaastha.com

नाम फेरियो, सेवा क्षेत्र पनि विस्तार गर्ने पनि भनियो । तर उपचारका लागि चाहिने पूर्वाधार, विशेषज्ञ जनशक्ति र उपकरण नहुँदा उदयपुरको कटारी प्रादेशिक अस्पतालको अवस्था उस्तै छ । प्रदेश सरकारले १५ शय्याको नगर अस्पताललाई ५० शय्याको प्रादेशिक अस्पतालमा स्तरोन्नति गर्ने घोषणा गरेको डेढ वर्ष बित्न लाग्दा पनि अस्पताल भने अझै १५ शय्यामै सीमित छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)