मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

३ भारतीय मोटरसाइकल एकैठाउँमा ठोक्किँए, एक युवाको निधन

himalpress.com · Fri Nov 06 02:26:01 UTC 2026

काठमाडौँ- नवलपरासीमा भारतीय नम्बरका तीनवटा मोटरसाइकल एकैठाउँमा ठोक्किँदा एक युवकको मृत्यु हुनुका साथै चार जना घाइते भएका छन्।

नवलपरासी पश्चिम, पाल्हीनन्दन गाउँपालिका ३ बेलशपुरस्थित बेलशपुर गोपिगञ्ज गण्डक नहरको भित्री सडकखण्डमा तीनवटा मोटरसाइकल आपसमा ठोक्किएका प्रहरीले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)