मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अन्तिम लडाइँमा भूतपूर्व ब्रिटिस गोर्खाहरू

onlinekhabar.com · Fri Nov 06 02:25:17 UTC 2026

२० कात्तिक, लन्डन । भूतपूर्व ब्रिटिश गोर्खाहरू आफ्नो समान अधिकार सुनिश्चित गर्न एकपटक पुनः तातेका छन् ।

भूतपूर्व गोर्खाहरूले अन्तिम दबाब स्वरूप नेपाल र बेलायत सरकारसँग छलफल जारी राख्दै आफ्ना माग पूरा नभए फेरि सशक्त आन्दोलनको चेतावनी दिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)