मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

डेमोक्रेटिक पार्टीको जितपछि अमेरिकाको परराष्ट्र नीतिमा आउनसक्ने ५ सम्भावित परिवर्तन

kendrabindu.com · Fri Nov 06 02:31:55 UTC 2026

वासिङ्टन । मंगलबार सम्पन्न संसदीय निर्वाचनमा डेमोक्रेटिक पार्टीले अमेरिकी संसद्को तल्लो सदन (प्रतिनिधिसभा) र माथिल्लो सदन (सिनेट) दुबैमा बहुमत ल्याएको छ । दुई वर्षअघि राष्ट्रपतीय निर्वाचनमा डोनल्ड ट्रम्पले भारी मत ल्याएका क्षेत्रहरुमै यसपटक उनको रिपब्लिकन पार्टीका उम्मेदवारहरु पछाडि परे ।

विगत दुई वर्षदेखि सत्तारुढ रिपब्लिकन पार्टीको बहुमत रहेको संसद्मा यससँगै डेमोक्रेट्सको वर्चस्व कायम भएको छ । डेमोक्रेटिक पार्टीले चुनावका क्रममा ट्रम्पका विवादास्पद कदममा अंकुश लगाउन नसकेको आरोप रिपब्लिकन उम्मेदवारहरुमाथि लगाएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)