मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रोनाल्डोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

nepalviews.com · Fri Nov 06 02:30:13 UTC 2026

एजेन्सी । पोर्चुगाली प्रसिद्ध फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको बिहीबार घोषणा गरेका छन् ।

पोर्चुगलका लागि ४१ वर्षीय रोनाल्डोले २३४ खेल खेलेका छन् भने १४६ गोल गरेका छन् । गत महिना राष्ट्रिय प्रशिक्षक जर्ज जेसससँग मतभेद भएपछि उनी टोलीको शिविरबाट तत्काल बाहिरिएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)