हुम्लामा ४.२ म्याग्निच्युडको भूकम्प
onlinekhabar.com · Fri Nov 06 02:33:53 UTC 2026

२० कात्तिक, काठमाडौं । हुम्ला केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् राजेश शर्माका अनुसार आज बिहान ७ बजेर १० मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)