मुख्य सामग्रीमा जानुहोस्

समाचार

Culture

हराउँदै ‘फेरी’को भाका, परम्परा धान्दै अर्जुन

khabarhub.com · Fri Nov 06 02:39:28 UTC 2026

भोजपुर – पुर्खौँदेखि चलिआएको परम्परागत ‘फेरी’ लगाउने पेसा लोप हुने अवस्थामा पुगेपछि भोजपुरका अर्जुन जोगी यसको संरक्षणमा जुटेका छन्।

आधुनिक जीवनशैली र बदलिँदो सामाजिक परिवेशका कारण परम्परागत पेसाप्रति आकर्षण घट्दै गएपछि उनले आफ्नो पुर्ख्यौली पेसालाई निरन्तरता दिँदै आएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)