किन दिन थालियो अमेरिकी सेनालाई सामूहिक चिहान खन्ने तालिम ?
corporatenepal.com · Fri Nov 06 02:12:32 UTC 2026

नर्थ क्यारोलिना । सन् १९५० देखि १९५३ सम्म चलेको कोरियाली युद्धपछि पहिलोपटक अमेरिकी सेनाले युद्धमैदानमा मारिने सैनिकलाई सामूहिक रूपमा गाड्न अस्थायी चिहान खन्ने अभ्यास गरिरहेको बताइएको छ। इरानसँग युद्धको सम्भावना बढिरहेका बेला अमेरिकी सेनाले आफ्ना सैनिकलाई यस्तो तालिम दिन थालेको हो।
Advertisement
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)