ब्याडमिन्टनको जिल्ला छनोट सम्पन्न, १० खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट
annapurnapost.com · Fri Nov 06 02:27:37 UTC 2026
कपिलवस्तु : आगामी मङ्सिर १८ देखि २६ गतेसम्म कर्णाली प्रदेशमा सञ्चालन हुने १०औँ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताका लागि कपिलवस्तुबाट १० जना खेलाडी छनोट भएका छन्।
लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय प्रतियोगितामा सहभागी हुन जिल्लाबाट ५ जना पुरुष र ५ जना महिला खेलाडी छनोट गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)