अमेरिकामा सेयर बजारमा भारी गिरावट, टेक कम्पनीहरू खर्बौं घाटामा
baahrakhari.com · Fri Nov 06 02:49:00 UTC 2026

काठमाडौं । अमेरिकी मध्यावधि चुनावपछि सेयर बजारमा भारी गिरावट आएको छ । यसबाट अमेरिका र एसियाका प्रमुख प्रविधि कम्पनीहरूको बजार मूल्यमा सयौँ अर्ब डलरको क्षति पुगेको छ ।
आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को विकास र विस्तार सुस्त हुन सक्ने आशंका बजारमा गिरावटको प्रमुख कारण बनेको छ । एआईको तीव्र विकासलाई नियन्त्रण गर्ने मुद्दा उठाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका डेमोक्रेटिक उमेदवारहरूको जितपछि प्रविधि र एआई क्षेत्रका कम्पनीहरूको सेयर मूल्यमा भारी गिरावट आएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)