‘अशक्तको घरमा प्रजिअ’ : बैतडीमा घरदैलोमै पुगेर नागरिकता वितरण
deshsanchar.com · Thu Nov 05 23:45:18 UTC 2026

बैतडी- बैतडीको सुर्नया गाउँपालिका–८ कठमडाका धाना साउदले जीवनका ७३ वर्ष नागरिकताविहीन भएर कटाए । उनलाई नागरिकता बनाउनुपर्छ भन्ने पनि थाहा थिएन । नागरिकता नभएकै कारण उनी सामाजिक सुरक्षा भत्ताबाट वञ्चित हुनुपऱ्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)