मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

किवीले दिएको सफलताको स्वाद

deshsanchar.com · Fri Nov 06 01:36:14 UTC 2026

बागलुङ – अलैँची खेतीमा लगानी डुबेपछि बागलुङ नगरपालिका–२ दमेकका मातृकाप्रसाद शर्माले किवी खेती सुरु गरे। पाँच रोपनीबाट सुरु गरेको खेती अहिले २५ रोपनीमा फैलिएको छ। किवी बिक्रीबाट गत वर्ष चार लाख आम्दानी भएपछि उनी व्यावसायिक खेती विस्तारमा लागेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)