मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

deshsanchar.com · Fri Nov 06 02:12:18 UTC 2026

कपिलवस्तु – कपिलवस्तुको कृष्णनगर नगरपालिकाका २६१ परिवारले लामो समयको प्रतीक्षापछि गाउँब्लक जग्गाको जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)