आजदेखि तिहार सुरु, मिथिलामा धनतेरस
deshsanchar.com · Fri Nov 06 01:13:06 UTC 2026

काठमाडौँ – नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु हुँदैछ। प्राचीन मिथिला क्षेत्रमा यस पर्वको पहिलो दिन सन्ध्याकालमा दीपमालिका गर्दै धनतेरस मनाउने परम्परा छ। चन्द्रमासको कात्तिक कृष्णपक्षको त्रयोदशी तिथिदेखि कात्तिक शुक्लपक्षको द्वितीयासम्म पाँच दिन मनाइने यो पर्व यसपटक तिथिको घटबढले ६ दिनको भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)