कालीगण्डकीको कटानले क्षतिग्रस्त बेनी बजारको पर्खाल रु ५ करोडमा पुनर्निर्माण गरिँदै
deshsanchar.com · Fri Nov 06 00:23:01 UTC 2026

म्याग्दी- कालीगण्डकी नदीमा आएको बाढीले कटान गरेर क्षतिग्रस्त बनाएको बेनी बजार संरक्षणका लागि निर्माण गरिएको पक्की पर्खाल पुनर्निर्माणको तयारी थालिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)