चुमनुब्रीमा छैन नुन, एक प्याकेट नुनकै २०० रुपैयाँ तिर्छन नागरिक !
arthasarokar.com · Fri Nov 06 02:54:55 UTC 2026

गोरखा । बजारमा प्रतिकिलो रु ३० देखि ३५ सम्ममा पाइने नुन गोरखाको उत्तरी भेगका विकट गाउँमा भने रु २०० सम्म पर्छ । सडक सञ्जालको पहुँच नहुँदा ढुवानीमा लाग्ने चर्को खर्चका कारण चुमनुब्री गाउँपालिकाका बासिन्दाले दैनिक उपभोग्य वस्तुका साथै नुनसमेत महँगो मूल्यमा किन्नुपर्ने बाध्यता छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)