अफ्रिकामा इबोलाको प्रकोप तीव्र, ५ हजारभन्दा बढीको मृत्युः दुई नयाँ खोप परीक्षणमा
bishowkhabar.com · Fri Nov 06 03:01:51 UTC 2026

काठमाडौं – अफ्रिकाका विभिन्न देशमा फैलिएको इबोलाको प्रकोपले गम्भीर रूप लिएको छ । बुन्डिबुग्यो नामक इबोलाभाइरसका कारण फैलिएको सङ्क्रमणबाट नोभेम्बर १ सम्म ५ हजार १३० जनाको मृत्यु पुष्टि भएको छ भने १० हजार ५६३ जना सङ्क्रमित भएका छन् ।
अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र का अनुसार प्रजातान्त्रिक गणतन्त्र कङ्गो ९डीआर कङ्गो० मा सबैभन्दा बढी सङ्क्रमण र मृत्यु भएका छन् । यसबाहेक युगान्डा, केन्या र नाइजेरियामा पनि यस प्रकोपसँग सम्बन्धित सङ्क्रमण पुष्टि भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)