मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यात्रु कुट्ने दुईजना यातायात व्यवसायी पक्राउ

gorkhapatraonline.com · Fri Nov 06 03:09:02 UTC 2026

गाडी भाडाको विषयमा झगडा गरी यात्रुलाई कुट्ने दुईजना यातायात व्यवसायी पक्राउ परेका छन् ।

बुटवलको बसपार्कमा भाडाबारे विवाद हुँदा यात्रुमाथि कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले ती व्यवसायीलाई खोजी गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)