मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज धनतेरस : सुनचाँदी र नयाँ भाँडाकुँडा किन्न ग्राहकको भीड (तस्बिरहरू)

ratopati.com · Fri Nov 06 03:08:58 UTC 2026

काठमाडौँ । आज धनतेरस पर्व मनाइँदैछ । तिहार सुरु हुनुभन्दा अघिल्लो दिन आज सुन, चाँदी, तामा र धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा राख्ने चलन छ ।

यसरी ल्याइएको भाँडाकुँडामा कात्तिक कृष्ण औँसीका दिन लक्ष्मीपूजा गरिन्छ । यसरी पूजा आराधना गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने वैदिक सनातन हिन्दु धार्मिक विश्वास छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)