मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रुस–युक्रेन युद्ध अन्त्य गर्न ‘ठूलो र भव्य’ सम्झौताको तयारी !

baahrakhari.com · Fri Nov 06 03:08:18 UTC 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँग युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यले ‘निकै ठूलो’ सम्झौताको तयारी भइरहेको बताएका छन् ।

ह्वाइट हाउसमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विशेष दूत किरिल दिमित्रिभसँग अनौपचारिक भेटवार्ता गरेपछि बिहीबार ट्रम्पले यस्तो बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)