हुम्लामा भूकम्पको धक्का महसुस
barnanmedia.com · Fri Nov 06 02:58:22 UTC 2026

काठमाडौं । हुम्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।
हुम्लाको थेहे आसपास केन्द्रविन्दु भएर आज बिहान ७ बजेर १० मिनेट जादा ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)