विश्वकै पहिलो बायोनिक मानवरूपी रोबोट समाचारवाचक सार्वजनिक
baahrakhari.com · Fri Nov 06 03:25:11 UTC 2026

काठमाडौं । चीनको सरकारी समाचार संस्था सिन्ह्वा ले विश्वकै पहिलो बायोनिक मानवरूपी रोबोट समाचारवाचक सार्वजनिक गरेको छ । बिहीबारदेखि बेइजिङमा सुरु सातौँ विश्व मिडिया शिखर सम्मेलनका अवसरमा सिन्ह्वा ले उक्त रोबोट समाचारवाचक सार्वजनिक गरेको हो ।
मानिसजस्तै देखिने र समाचारवाचन गर्न सक्ने ती रोबोटलाई सञ्चार क्षेत्रमा प्रविधिको नयाँ प्रयोगका रूपमा हेरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)