चुमनुब्रीमा नुनको मूल्य प्रतिकिलो २०० रूपैयाँ!
setopati.com · Fri Nov 06 03:26:40 UTC 2026

बजारमा प्रतिकिलो ३० देखि ३५ सम्ममा पाइने नुन गोरखाको उत्तरी भेगका विकट गाउँमा भने २०० रूपैयाँसम्म पर्छ।
सडक सञ्जालको पहुँच नहुँदा ढुवानीमा लाग्ने चर्को खर्चका कारण चुमनुब्री गाउँपालिकाका बासिन्दाले दैनिक उपभोग्य वस्तुका साथै नुनसमेत महँगो मूल्यमा किन्नुपर्ने बाध्यता छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)