मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

khabarhub.com · Fri Nov 06 03:45:23 UTC 2026

कपिलवस्तु – कपिलवस्तुको कृष्णनगर नगरपालिकाका २६१ परिवारले लामो समयदेखि भोगचलन गर्दै आएको जग्गाको कानुनी स्वामित्व प्रमाणित हुने लालपुर्जा प्राप्त गरेका छन्।

कृष्णनगर नगरपालिका र नापी कार्यालय तौलिहवाको संयुक्त आयोजनामा कृष्णनगर नगरपालिका–९ मा आयोजित कार्यक्रममा वडा नं. १, ७ र ९ का जग्गाधनीलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)