फूलमा भविष्य खोज्दै किसान
annapurnapost.com · Fri Nov 06 03:43:10 UTC 2026

बुटवल :
बुटवल र भैरहवाका चोकचोकमा सस्तो मूल्यका फूल र मालाहरूहरूसँग यहाँका उद्यमी किसानलाई प्रतिस्पर्धा गर्न धौ—धौ छ। नेपाली बजारको तुलनामा भारतीय फूलमालाहरू आधा मूल्यमै पाइन्छन्। त्यसैका कारण यहाँका उद्यमी र किसानले प्रतिस्पर्धा गर्न
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)