मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बुढीगण्डकीको बाढीले तहसनहस स्याउली बजार, करिब एक महिनासम्म पनि पीडितको पुनःस्थापना हुन सकेन

nepalpress.com · Fri Nov 06 03:53:30 UTC 2026

गोरखा । असोज २५ गते बुढीगण्डकी नदीमा आएको भीषण बाढीले धादिङको त्रिपुरासुन्दरी -२ विशालनगर स्याउली बजारमा ठूलो क्षति पुर्‍याएको छ।

बाढीले घर, खेतबारी, पशुचौपाया तथा घरभित्रका सामग्री बगाउनुका साथै कतिपय घर बस्नै नमिल्ने गरी क्षतिग्रस्त बनाएको छ। बाढी गएको करिब एक महिना बित्न लाग्दा पनि प्रभावित क्षेत्रको सरसफाइ, भग्नावशेष व्यवस्थापन र पीडितको पुनःस्थापनामा पर्याप्त ध्यान पुग्न नसकेको स्थानीयको गुनासो छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)