फ्रान्सका सडकमा एकै दिन झन्डै ६ लाख प्रदर्शनकारी
setopati.com · Fri Nov 06 03:55:28 UTC 2026

फ्रान्समा बढ्दो महँगी, न्यून तलब र सरकारी सेवामा कटौतीको विरोधमा बिहीबार एकै दिन झन्डै ६ लाख मानिस सडकमा ओर्लिएका छन्।
फ्रान्सको गृह मन्त्रालयका अनुसार देशभर भएका प्रदर्शनमा ५ लाख ७५ हजार मानिसहरू सहभागी भएका थिए। यो गत सेप्टेम्बरदेखि सुरु भएको आन्दोलनयताकै एक दिनमा भएको सबैभन्दा ठूलो प्रदर्शन हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)