मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका क्रिस्टियानो रोनाल्डोका ७ चर्चित कीर्तिमान

barnanmedia.com · Fri Nov 06 03:40:12 UTC 2026

काठमाडौं । पोर्चुगलका महान् फुटबल खेलाडी ४१ वर्षीय क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका छन् । आज संन्यास घोषणा गरेसँगै उनको २३ वर्ष लामो अन्तर्राष्ट्रिय खेल जीवन अन्त्य भएको छ । सन् २००३ बाट पोर्चुगलको राष्ट्रिय टोलीमा रहेका रोनाल्डोले राष्ट्रिय टोली तथा क्लब फुटबलमा थुप्रो कीर्तिमानहरू बनाएका छन् ।

केही कीर्तिमान त यस्ता छन्, जसलाई तोड्न त्यति सजिलो छैन । यद्यपि भनिन्छ नि, रेकर्डहरू तोडिनकै लागि बन्ने हुन् । तर, अन्य खेलाडीहरूलाई रोनाल्डोको रेकर्ड तोड्नका लागि सधैँ उच्च फर्ममा रहेर मात्र पुग्ने छैन, रोनाल्डोले जत्ति नै लामो समयसम्म खेलिरहनुपर्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)