चुमनुब्रीमा नुनको मूल्य प्रतिकिलो २००
baahrakhari.com · Fri Nov 06 04:05:00 UTC 2026

प्रतीक्षा आले/रासस
गोरखा । बजारमा प्रतिकिलो ३० देखि ३५ सम्ममा पाइने नुन गोरखाको उत्तरी भेगका विकट गाउँमा भने २०० रुपैयाँसम्म पर्छ । सडक सञ्जालको पहुँच नहुँदा ढुवानीमा लाग्ने चर्को खर्चका कारण चुमनुब्री गाउँपालिकाका बासिन्दाले दैनिक उपभोग्य वस्तुका साथै नुन समेत महँगो मूल्यमा किन्नुपर्ने बाध्यता छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)