धनकुटाबाट देखिएको हिमश्रृङ्खला (फोटो फिचर)
gorkhapatraonline.com · Fri Nov 06 04:09:53 UTC 2026

धनकुटाको छथरजोरपाटी गाउँपालिका–६, स्थित सिँधुवा बजारबाट हिमश्रृङ्खलाको मनमोहक दृश्य देखिएको छ ।
पूर्वी पहाडी जिल्लामा पर्ने पर्यटकीयस्थलका रुपमा चिनिने यस क्षेत्रबाट विभिन्न हिमश्रृृङ्खला साथै मनोरञ्जन दृश्यावलोकन गर्न सकिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)