मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हुम्लामा भूकम्प

setopati.com · Fri Nov 06 04:08:38 UTC 2026

हुम्लाको थेहे आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार शुक्रबार बिहान ७ बजेर १० मिनेट जाँदा हुम्ला जिल्लाको थेहे आसपास केन्द्रबिन्दु भएर चार दशमलव दुई रेक्टरस्केलको भूकम्प गएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)