मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

शाओमीको उपहार योजनाका दैनिक र साप्ताहिक विजेता घोषणा, बम्परमा थाइल्यान्ड भ्रमण

arthadabali.com · Fri Nov 06 04:12:24 UTC 2026

शाओमी नेपालले चाडपर्वलाई थप उत्साहपूर्ण बनाउने उद्देश्यले सञ्चालन गरिरहेको शाओमी किन्दा, उपहार पाउँदै, बम्परमा थाइल्यान्ड होलिडे योजनाअन्तर्गत दैनिक तथा साप्ताहिक विजेताहरू घोषणा गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)