मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हुम्ला केन्द्रविन्दु भएर भूकम्प

ukeraa.com

काठमाडौं : हुम्लाको थेहे आसपास केन्द्रविन्दु भएर आज बिहान ४.२ रेक्टर स्केलको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार बिहान ७ बजेर १० मिनेट जाँदा उक्त भूकम्प मापन गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)