काठमाडौंसहित पाँच सहरमा ICAN को ६० घण्टे IT तालिम सञ्चालन हुँदै
ictsamachar.com

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) ले डिसेम्बर २०२६ मा हुने परीक्षामा सहभागी हुने CAP-II तथा Application तहका विद्यार्थीका लागि ६० घण्टे सूचना प्रविधि (IT) तालिम सञ्चालन गर्ने भएको छ ।
संस्थाले तालिममा सहभागी हुन इच्छुक विद्यार्थीका लागि दर्ता खुला गरेको हो । दर्ता गर्ने अन्तिम मिति नोभेम्बर २५ अर्थात् मंसिर १९ गते दिउँसो १ बजेसम्म तोकिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)