मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

उत्तरी नाका बन्द हुँदा फलफूल महँगियो, चाडबाडमा उपभोक्तालाई मार

nepalsamaya.com · Fri Nov 06 04:12:50 UTC 2026

काठमाडौं- चीनसँगको तातोपानी नाका सहज रूपमा सञ्चालन हुन नसक्दा फलफूल व्यवसायीहरू ठूलो मारमा परेको नेपाल फलफूल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँले बताएका छन्।

उनका अनुसार तातोपानी नाका नियमित रूपमा सञ्चालन हुन नसक्दा फलफूल तथा अन्य खाद्यवस्तु कोराला नाका हुँदै ल्याउनुपर्ने बाध्यता छ। लामो दूरी, सडकको समस्या, हिमपात तथा ढुवानी खर्च बढ्दा सड्ने–गल्ने फलफूलमा व्यवसायीले ठूलो नोक्सानी व्यहोर्नुपरेको उनले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)