मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लालपुर्जा माग्दै बादी समुदाय

gorkhapatraonline.com · Fri Nov 06 04:16:26 UTC 2026

सल्यान, कात्तिक २० गते । पुस्तौँदेखि बसोबास गर्दै आएको जग्गाको स्वामित्व नपाउँदा असुरक्षित महसुस गर्दै आएका सल्यानको छत्रेश्वरी गाउँपालिका–६, लान्तीका बादी समुदायले लालपुर्जाको माग गरेका छन् ।

लामो समयदेखि बसोबास गर्दै आए पनि जग्गाधनी प्रमाणपुर्जा नपाएका नौ घरपरिवारले सल्यान भ्रमणमा रहेकी महिला, बालबालिका तथा सामाजिक सुरक्षामन्त्री सीता बादीसँग भेट गरी आफूहरूले भोगचलन गर्दै आएको जग्गाको कानुनी स्वामित्व सुनिश्चित गर्न माग गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)