धरानको सुकुटीको स्वादमा लोभिए विदेशमा बस्ने नेपालीहरू
gorkhapatraonline.com · Fri Nov 06 04:24:21 UTC 2026

धरानको सुकुटीको स्वादले सुकुटी पारखीहरूको मुख रसाउने गरेको छ । पछिल्लो समय धरानमा सुकुटी मात्रै उत्पादन हुने गरेको छैन, सुकुटीबाटै स्वादिलो अचार बनाएर बिक्री गर्ने चलनसमेत बढ्दै गएको छ ।
धरानको निकेतन गल्ली सुकुटीको व्यापारिक केन्द्रका रूपमा परिचित हुँदै गएको छ भने यहाँ उत्पादित सुकुटी र अचार विदेशमा रहेका आफन्तसम्म पुग्ने गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)