मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बालबालिका मन्त्री बादीलाई सल्यानका राउटेले दिए परम्परागत भाँडा उपहार

ratopati.com · Fri Nov 06 04:28:50 UTC 2026

सल्यान । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादीले सल्यानको बनगाड कुपिण्डे नगरपालिकास्थित नाम्रा क्षेत्रमा बसोबास गर्दै आएका राउटे समुदायसँग भेटघाट तथा प्रत्यक्ष संवाद गरेकी छिन् ।

मन्त्री बादीले बिहीबार राउटे समुदायका महिला तथा बालबालिकासँग संवाद गर्दै उनीहरूको जीवनशैली, दैनिक आवश्यकता, जीविकोपार्जनका चुनौती तथा शिक्षा र स्वास्थ्यको अवस्थाबारे जानकारी लिएकी छिन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)