मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पार्टी र सरकारबीच कुनै समन्वयको अभाव छैन : सभापति लामिछाने

khabarhub.com · Fri Nov 06 04:29:57 UTC 2026

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबीच समन्वयको कुनै अभाव नरहेको दाबी गरेका छन्। उनले पार्टीले सरकारलाई स्वतन्त्र रूपमा काम गर्न दिने नीति लिएको पनि स्पष्ट पारेका छन्।

बिहीबार राति चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले सरकारका कामकारबाहीमा आवश्यकताअनुसार छलफल गर्ने, सुझाव दिने र निर्णयबारे स्पष्टता माग्ने अभ्यासलाई पार्टीभित्रको असमझदारीका रूपमा बुझ्न नहुने बताए।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)