मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अदालतमा नरेश भट्टको सनसनीपूर्ण बयान: ‘ममताको शव टुक्राटुक्रा पारेर डस्टबिनमा फालेँ’, हत्या मुद्दामा खुल्दै नयाँ रहस्य!

barnanmedia.com · Fri Nov 06 04:29:59 UTC 2026

अमेरिकामा नेपाली नर्स ममता काफ्ले भट्टको ह त्या आरो'पमा मु'द्दा खेपिरहेका उनका श्रीमान् नरेश भट्टले अदालतमा निकै चकित पार्ने बयान दिएका छन्। उनले ममताको मृ त्यु भएपछि श व टु'क्राटु'क्रा पारेर घरबाहिरको डस्टबिनमा फालेको बताएका छन्।

अमेरिकाको भर्जिनिया राज्यमा चलिरहेको मुद्दामा बिहीबार बयान दिँदै नरेशले सन् २०२४ जुलाई ३० को बिहान ममतालाई आफ्नै घरको सुत्ने कोठामा मृ त अवस्थामा फेला पारेको दाबी गरे।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)