मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बालेन सरकारको एक्सन: कागजमा दुई लाख फर्जी विद्यार्थी देखाएर राज्यकोष दोहनको आशंका, प्रधानाध्यापकदेखि कर्मचारीसम्म छानबिनमा!

barnanmedia.com · Fri Nov 06 04:22:25 UTC 2026

काठमाडौं । सामुदायिक विद्यालयमा कागजमा विद्यार्थी संख्या बढाएर सरकारी अनुदान दुरुपयोग गरिएको आशंकामा बालेन सरकारले छानबिन अघि बढाएको छ। करिब दुई लाख विद्यार्थीको फर्जी तथा दोहोरो विवरण भेटिएको विषय सार्वजनिक भएपछि शिक्षा मन्त्रालयले अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो।

सरकारी अनुदान प्राप्त गर्न विद्यालयहरूले एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली (IEMIS) मा विद्यार्थीको विवरण प्रविष्ट गर्छन्। यही विवरणका आधारमा दिवा खाजा, छात्रवृत्ति, पाठ्यपुस्तक तथा अन्य शैक्षिक शीर्षकमा बजेट उपलब्ध गराइन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)