फ्राइडे रिलिज : अनेक लफडा छिचोल्दै प्रदर्शनमा ‘पाँच पाण्डव’
ratopati.com · Fri Nov 06 04:34:15 UTC 2026

काठमाडौँ । फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारदेखि एकमात्र फिल्म ‘पाँच पाण्डव’ प्रदर्शनमा आएको छ । तिहारको अवसर पारेर प्रदर्शनमा आएको यसले नेपाली फिल्महरू तर्फ एकल प्रदर्शन अवसर पाएको हो ।
यद्यपि फिल्मले देशभरको फिल्म हल एक्लै पाएको छैन । किनभने अघिल्लो साताहरूमा प्रदर्शनमा आएका ‘कबड्डी’, ‘छ माया छपक्कै २’, ‘आबाट आमा २’ लगायत केही नेपाली र ‘रामायण’ विदेशी फिल्म पनि प्रदर्शनमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)