मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्राधिकरणमा ठूलो संख्यामा जागिर खुल्यो, योग्यता के ? कसरी दिने आवेदन ?

clickmandu.com · Fri Nov 06 04:44:47 UTC 2026

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । प्राधिकरणले खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि अधिकृतस्तरदेखि सहायक स्तरसम्म जागिर खुलाएको हो ।

प्राधिकरणले विभिन्न प्राविधिक तथा प्रशासनिक सेवाका रिक्त पदहरूमा योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)