मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कालिमाटीमा तरकारीको मूल्य : रातो आलु लाम्चो ५७, सुकेको प्याज ९० [अरू कति?]

himalpress.com · Fri Nov 06 04:44:08 UTC 2026

काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार)का लागि तरकारी तथा फलफूलहरूको मूल्य सूची सार्वजनिक गरेको छ। कालिमाटीमा आज ठूलो भारतीय र नेपाली गोलभेँडाको मूल्य ६५ रुपैयाँ छ। टनेलको सानो गोलभेँडाको भाउ भने किलोको २५ रुपैयाँ छ।

रातो आलु लाम्चो ५७, भारतीय सुकेको प्याज ९०, लोकल गाँजर ९०, लोकल बन्दा ३५, स्थानीय काउली ३५, हाइब्रिड मुला ३५, लाम्चो भन्टा ३५, डल्ले भन्टा ५५ रुपैयाँ प्रतिकिलो छ।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)