एन्टिबायोटिकको जथाभावी प्रयोग नियन्त्रण गर्न तथ्याङ्कमा आधारित नियमन गरिने
setopati.com · Fri Nov 06 04:47:41 UTC 2026

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले एन्टिबायोटिकको अनावश्यक तथा अनियन्त्रित प्रयोग नियन्त्रण गर्न तथ्याङ्कमा आधारित नियमन र नीतिगत निर्णय लिनुपर्नेमा जोड दिएकी छन्।
एन्टिमाइक्रोबियल औषधि उपभोगसम्बन्धी तथ्याङ्क सङ्कलन तथा प्रसारसम्बन्धी कार्यशालालाई सम्बोधन गर्दै मन्त्री मेहताले औषधि उपभोगसम्बन्धी तथ्याङ्कलाई नियमन, खरिद, वितरण र प्रयोग व्यवस्थापनसँग जोड्नुपर्ने बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)