कांग्रेसको वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा सनिवार काभ्रे जाँदै
reportersnepal.com · Fri Nov 06 04:49:13 UTC 2026

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा काभ्रे जाने भएका छन्।
नेपाली कांग्रेस काभ्रे जिल्ला कार्यसमितिको आयोजनामा हुने नव निर्वाचित पदाधिकारीलाई बधाई तथा वृहत् रक्तदान कार्यक्रममा शर्मा प्रमुख अतिथिका रूपमा सहभागी हुने भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)