मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मरिण खोलामा थप सात किलोमिटर तटबन्ध निर्माण सुरु

gorkhapatraonline.com · Fri Nov 06 04:51:08 UTC 2026

राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट प्रभावित किसानको खेत संरक्षण गर्न मरिण खोलामा थप करिब सात किलोमिटर लम्बाइको तटबन्ध निर्माण सुरु भएको छ ।

तटबन्ध निर्माणको दोस्रो प्याकेजअन्तर्गत कमलामाई नगरपालिका–१ स्थित डाँडी मरिणखोला पुलबाट बागमती नदीतर्फ मरिण खोलाको किनारमा करिब सात किलोमिटर तटबन्ध निर्माण सुरु भएको आयोजनाले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)