भ्याटमा दर्ता नभएका बिक्रेताले ग्यास नपाउनेः उद्योगीहरू सिलिन्डरमा नीलो रङ लगाउँदै, ब्राण्ड घटाउँदै
clickmandu.com · Fri Nov 06 04:53:37 UTC 2026

काठमाडौं । आगामी माघ १ गतेदेखि भ्याटमा दर्ता नभएका कुनै पनि बिक्रेता तथा फर्मले बिक्री–वितरणका लागि ग्यास नपाउने भएको छन् ।
नेपाल आयल निगमको निर्देशन र नेपाल एलपी ग्यास उद्योग संघको निर्णयअनुसार आगामी माघ १ गतेदेखि मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता नभएका ग्यास बिक्रेता तथा फर्मले ग्यास पाउने छैनन् । देशभरका ग्यास बिक्रेतालाई पुस मसान्तभित्र अनिवार्य रूपमा भ्याटमा दर्ता हुन निर्देशन दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)